SHARE
अर्थ-डबली · शुक्रबार​ ९ असो २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

थापाथलीस्थित बागमती नदीमा जल सतह सतर्कता तह पार

काठमाडौँको थापाथलीस्थित बागमती नदीमा जल सतह सतर्कता तह पार गरेको छ ।