SHARE
अर्थ-डबली · शुक्रबार​ ९ असो २०८३ ०८:०५ AM · 1 मिनेट पढाइ

त्रिशूली नदीमा जलसतह सतर्कता तह पार, सतर्कता अपनाउन आग्रह

काठमाडौँ / नुवाकोट जिल्लास्थित त्रिशूली नदीको धुन्चे जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।