SHARE
अर्थ-डबली · शुक्रबार​ ९ असो २०८३ ०५:४४ AM · 1 मिनेट पढाइ

गण्डकी बेसिनका सबै हाइड्रोहरुमा हाइ अलर्ट

काठमाडौँ / असोज ९–११ गतेसम्मको भारी वर्षाको प्रक्षेपणपछि गण्डकी बेसिनमा पर्ने जलविद्युत आयोजनाहरुमा उच्च सतर्कता अपनाइएको छ ।