SHARE
अर्थ-डबली · शुक्रबार​ ९ असो २०८३ ०६:०९ AM · 1 मिनेट पढाइ

संकटमा दुगड परिवारको साथ राहतवितरणदेखि आर्थिक सहयोगसम्म

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठुलो जनधनको क्षति पुर्याएपछि प्रभावित नागरिकका लागि राहत तथा उद्धारमा निजी क्षेत्र निकै सक्रिय देखियो ।