SHARE
अर्थ-डबली · शुक्रबार​ ९ असो २०८३ ०६:१० AM · 1 मिनेट पढाइ

खराब मौसमका कारण उडान प्रभावित, विमानस्थलमा यात्रुको चाप

काठमाडौँ / खराब मौसम तथा अपर्याप्त भिजिबिलिटीका कारण विभिन्न हवाई उडान प्रभावित भएका छन् ।