SHARE
अर्थ-डबली · शुक्रबार​ ९ असो २०८३ ०५:१२ AM · 1 मिनेट पढाइ

भाद्र शुक्ल चतुर्दशी : इन्द्रजात्रा, अनन्त चतुर्दशी पर्व मनाइँदै

काठमाडौँ / वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाआराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।