पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । बिहीबारदेखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा खसेको पहिरो र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सडक बन्द गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
