SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ९ असो २०८३ ०३:०३ AM · 1 मिनेट पढाइ

ठाउँ-ठाउँमा पहिरो गएपछि नारायणगढ-मुग्लिन सडक बन्द

काठमाण्डु – नारायणगढ-मुग्लिन सडकखण्डमा विभिन्न ठाउँमा पहिरो गएपछि बाटो बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार बिहीबारदेखि चितवन जिल्ला तथा आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा लगातार पहिरो गइरहेको र पहिरो हटाउने कार्य जारी रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी