SHARE
अर्थ-डबली · शुक्रबार​ ९ असो २०८३ ०२:३१ AM · 1 मिनेट पढाइ

‘हिमाली सुनामी’ विश्वकै लागि चेतावनी, बालेनले संयुक्त राष्ट्रसङ्घको महासभामा उठाए भोटेकोशी–त्रिशूली विपद्

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भोटेकोशीत्रिशूली बाढीलाई नेपालमा भएको स्थानीय विपद्का रूपमा मात्र नहेरी सम्पूर्ण विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्।