SHARE
प्रदेश खबर · बिहीबार ८ असो २०८३ ०४:०७ PM · 1 मिनेट पढाइ

५२ बैंकका खाता प्रयोग गरेर १ अर्बभन्दा बढी हुण्डी कारोबार, धरानका शाही पक्राउ

धरान : सुनसरीको धरानमा विभिन्न ५२ वटा बैंक तथा वित्तीय संस्थाका खाता प्रयोग गरी १ अर्ब रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।