SHARE
अर्थ-डबली · बिहीबार ८ असो २०८३ ०१:३५ PM · 1 मिनेट पढाइ

यामाहा एक्सएसआर १५५ को नयाँ ब्लु कलर सार्वजनिक, मूल्य ५ लाख ३४ हजार ९००

काठमाडौँ / नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले एक्सएसआर १५५ को नयाँ ब्लु कलर भेरियन्ट सार्वजनिक गरेको छ।