SHARE
प्रदेश खबर · बिहीबार ८ असो २०८३ १२:४१ PM · 1 मिनेट पढाइ

लगातार वर्षापछि उदयपुरका दुई सडकखण्डमा राति सवारी आवागमन बन्द

उदयपुर : लगातार भइरहेको वर्षासँगै पहिरो, सडक कटान तथा सवारी दुर्घटनाको जोखिम बढेपछि उदयपुरका दुई प्रमुख सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।