SHARE
काठमाण्डुपाटी · बिहीबार ८ असो २०८३ १०:०६ AM · 1 मिनेट पढाइ

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

काठमाण्डु– सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गरी तारेखमा राख्न आदेश दिएको छ। दाहाललाई थुनामा राखिरहनुपर्ने पर्याप्त आधार र कारण नदेखिएको ठहर गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको रिट जारी गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी