SHARE
अर्थ-डबली · बिहीबार ८ असो २०८३ ०९:१५ AM · 1 मिनेट पढाइ

पेन्सनसम्बन्धी व्यवस्था सुधार्न मूल ऐन नै संशोधन गर्नुपर्छ ः मन्त्री गौतम

काठमाडौँ / कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पेन्सन तथा सेवा सुविधासम्बन्धी व्यवस्थामा देखिएको दोहोरोपन हटाउन मूल ऐनमै व्यापक संशोधन गर्नुपर्ने बताएकी छन् ।