SHARE
अर्थ-डबली · बिहीबार ८ असो २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

दोभान बजारमा भीषण आगलागी, करिब १० घर जले

ताप्लेजुङ / मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा बिहीबार दिउँसो अचानक आगो फैलिँदा करिब १० घर जलेका छन्।