SHARE
अर्थ-डबली · बिहीबार ८ असो २०८३ ०८:११ AM · 1 मिनेट पढाइ

आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व र सहभागिता सुनिश्चित गर्नुपर्छ : मन्त्री चौधरी

काठमाडौँ / कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीहरूको नेतृत्व र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छन् ।