SHARE
अर्थ-डबली · बिहीबार ८ असो २०८३ ०५:४३ AM · 1 मिनेट पढाइ

अकबरे खुर्सानी खेतीमा रोगको प्रकोप, किसान समस्यामा

भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् ।