आज दिउँसो र राती ५ प्रदेशमा धेरै भारी वर्षा हुने
काठमाण्डु– देशभर मनसुनी वायुको प्रभाव छ भने बंगालको खाडी र पश्चिमी वायुको पनि आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। बंगालको खाडीको गहिरो न्यूनचापीय क्षेत्रले भारतको आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तट पार गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
