SHARE
अर्थ-डबली · बिहीबार ८ असो २०८३ ०४:५३ AM · 1 मिनेट पढाइ

अवतरणका क्रममा सीता एयरको जहाजको पाङ्ग्रा खुस्कियो

सुर्खेत / डोल्पाको जुफाल विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पाङ्ग्रा खुस्किएको छ ।