SHARE
अर्थ-डबली · बिहीबार ८ असो २०८३ ०१:४० AM · 1 मिनेट पढाइ

राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी / म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको अवधिमा परीक्षण उत्पादनको चरणमा पुगेको छ ।