SHARE
पर्दाफास · बिहीबार ८ असो २०८३ ०१:२५ AM · 1 मिनेट पढाइ

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नि:शुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।