SHARE
हाम्रो सम्बाद · बिहीबार १६ असो २०८२ ०४:१४ AM · 1 मिनेट पढाइ

राजमार्गका यात्रु प्रतीक्षालय रङ्ग्याउँदै झलारीका युवा

कञ्चनपुर, १६ असोज । यहाँको शुक्लाफाँटा नगरपालिका–१० झलारीका युवा दसैँका अवसरमा यात्रु प्रतीक्षालय रङरोगन गर्ने कार्यमा जुटेका छन् । उनीहरू स्थानीय व्यवसायीबाट रङ र आर्थिक सहयोग जुटाइ प्रतीक्षालयमा रङरोगन गर्न री चिटिक्क पार्ने कार्यमा जुटेका हु्न ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद