SHARE
हाम्रो सम्बाद · बिहीबार १६ असो २०८२ ०५:०८ AM · 1 मिनेट पढाइ

मौलिक पर्वले राष्ट्रिय एकताको भावना बलियो बनाउन सहयोग पुग्छ : माधव नेपाल

काठमाडौँ, १६ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विभिन्न चाडपर्वहरूले मुलुकमा राष्ट्रिय एकताको भावनालाई बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । बडादसैँका अवसरमा शुभकामना दिँदै उहाँले देशमा रहेको भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच एकता कायम गर्न यस्ता पर्वले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद