SHARE
अर्थ-डबली · बुधबार ७ असो २०८३ १२:५४ PM · 1 मिनेट पढाइ

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा देशभर रक्तदान, ५२२ जनाले दिए रगत

काठमाडौँ / प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा देशभर सात स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।