पेरिसका अन्तिम समाचारपत्र हकर अली अकबर : साहस र हास्यले भरिएको जीवनकथा
रासस/एएफपी, १६ असोज । पेरिसका सबैले चिनेका अली अकबर अब ७३ वर्ष पुग्नुभएको छ । उहाँ फ्रान्सेली राजधानीका अन्तिम समाचारपत्र हकर हुनुहुन्छ । उहाँ सेन्ट–जर्मन–डेस–प्रेसका क्याफेदेखि ल्याटिन क्वार्टरका गल्लीसम्म हरेक दिन समाचारपत्र बेच्दै हँसिला हेडलाइनहरू चिच्याउँदै हिँड्नुहुन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
