अमेरिका–इरान वार्तापछि तेलको मूल्यमा गिरावट
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघमा अमेरिका र इरानका प्रतिनिधिबीच ‘धेरै राम्रो’ वार्ता भएको बताएपछि बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ ।