SHARE
अर्थ-डबली · बुधबार ७ असो २०८३ १०:१२ AM · 1 मिनेट पढाइ

नेप्से ३६ अङ्कले घट्यो, कारोबार ६ अर्ब ३५ करोड

काठमाडौँ / धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।