SHARE
अर्थ-डबली · बुधबार ७ असो २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

नेपालले जैविक विविधता संरक्षणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ : मन्त्री चौधरी

काठमाडौँ / कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालले जैविक विविधता संरक्षणमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताएको छ ।