SHARE
अर्थ-डबली · बुधबार ७ असो २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी पीडितको पुनःस्थापना, सडक सुरक्षा र जलवायु न्यायमा जोड

काठमाडौँ  / प्रतिनिधिसभा सदस्यहरूले भोटेकोशी बाढी पीडितको पुनःस्थापना, सडक सुरक्षा र जलवायु न्यायमा जोड दिएको छ ।