SHARE
अर्थ-डबली · बुधबार ७ असो २०८३ ०७:०४ AM · 1 मिनेट पढाइ

विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए

काठमाडौँ / नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् ।