SHARE
अर्थ-डबली · बुधबार ७ असो २०८३ ०४:११ AM · 1 मिनेट पढाइ

कालीमाटी बजारमा आज तरकारी र फलफूलको मूल्य सार्वजनिक

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।