SHARE
अर्थ-डबली · बुधबार ७ असो २०८३ ०१:१९ AM · 1 मिनेट पढाइ

अमेरिकी डलर एकको खरिददर १५२.६५,  युरो १७५.०८, रिङ्गेट ३७.४५ पैसा,  यस्तो विदेशी मुद्राको विनिमयदर विवरणमा

नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।