SHARE
काठमाण्डुपाटी · मङगलबार ६ असो २०८३ ११:०८ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचक ७.०६ अंकले बढ्यो

काठमाण्डु – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ७.०६ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक बढेर २ हजार ६५४ दशमलव २८ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ७१ अंकले बढेर ४७३ दशमलव ७९ मा पुगेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी