SHARE
मकालु खबर · मङगलबार ६ असो २०८३ ०६:०३ AM · 1 मिनेट पढाइ

प्रारम्भिक मतदाता नामावली सार्वजनिक, असोज १२ सम्म सच्याउन सकिने

निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ ।