सुडानमा खजुरको सिजन शुरुः द्वन्द्व र आर्थिक संकटले किसानको उत्साहमा ब्रेक
एजेन्सी । सुडानको उत्तरी क्षेत्रस्थित अल–दाबाहका खजुर बगैंचाहरूमा अहिले खजुर टिप्ने र सुकाउने कामले गति लिएको छ, तर यस वर्षको सिजन किसानका लागि खुशीभन्दा बढी चुनौती बोकेर आएको छ । जारी गृहयुद्ध, बढ्दो इन्धन र विद्युतको मूल्यवृद्धि र खजुरको सुनिश्चित मूल्य नहुँदा किसान मारमा परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
