SHARE
मकालु खबर · मङगलबार ६ असो २०८३ ०४:४६ AM · 1 मिनेट पढाइ

जापानमा वृद्धवृद्धाको संख्या ऐतिहासिक उचाइमाः हरेक दशमध्ये तीनजना ज्येष्ठ नागरिक

एजेन्सी । जापानमा ६५ वर्ष वा सोभन्दा बढी उमेरका नागरिकको संख्या हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । जापान सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार मुलुकको कुल जनसंख्याको २९.६ प्रतिशत अर्थात् करिब ३ करोड ६२ लाख ४० हजार नागरिक ६५ वर्षमाथिका छन् ।