जल व्यवस्थापनमा चीनसँग सहकार्य गर्न इजिप्टको तत्परता
एजेन्सी । इजिप्टले जल व्यवस्थापनका क्षेत्रमा चीनसँगको सहकार्यलाई व्यापक सम्भावनाका रूपमा अगाडि सारेको छ । इजिप्टका जलस्रोत तथा सिंचाईमन्त्री हानी सेविलमले चीनसँग भएको उन्नत प्रविधि र अनुभवले आफ्नो मुलुकको जल व्यवस्थापन प्रणालीलाई आधुनिकीकरण गर्न महत्त्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
