SHARE
अर्थ-डबली · सोमबार ५ असो २०८३ ०१:३७ PM · 1 मिनेट पढाइ

रोयल इन्फिल्डको ‘One Ride’मा १ हजार ५ सयभन्दा बढी राइडर सहभागी, डाउन सिन्ड्रोम एसोसिएसनलाई २ लाख सहयोग

काठमाडौँ / रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘One Ride’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन्।