SHARE
अर्थ-डबली · शनिबार १५ कात्िक २०८३ ०५:२२ AM · 1 मिनेट पढाइ

५०५ किलोमिटरको कर्णाली करिडोर : २४६ किलोमिटर चार लेन बनाउने प्रस्ताव, पाँच वर्षमा काम सक्ने लक्ष्य

भारत–चीनलाई जोड्ने रणनीतिक महत्वको कर्णाली करिडोरलाई चार लेनको कालोपत्रे सडकमा स्तरोन्नति गर्ने प्रस्ताव अघि सारिएपनि कार्यान्वयन हुन सकेको छैन ।