SHARE
अर्थ-डबली · सोमबार ५ असो २०८३ १०:४१ AM · 1 मिनेट पढाइ

सरकारले कृषि क्षेत्रको आपूर्ति सुधारसम्बन्धी अध्ययन गरिरहेको छः मन्त्री चौधरी

काठमाडौँ / कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सरकारले कृषि क्षेत्रको आपूर्ति शृङ्खला सुधारसम्बन्धी अध्ययन गरिरहेको बताएको छ ।