SHARE
मकालु खबर · सोमबार ५ असो २०८३ ०६:२६ AM · 1 मिनेट पढाइ

रसुवा बाढीमा सम्पर्कविहीनहरू जीवित भेटिने सम्भावना कम, खोजी जारी

अन्तर्राष्ट्रिय अभ्यासमा २१ दिनपछि पनि मानिसहरू जीवित उद्धार भएका उदाहरण रहेको उल्लेख गर्दै उनले सम्भावना रहेसम्म खोजी कार्य नरोकिने बताए ।