SHARE
अर्थ-डबली · सोमबार ५ असो २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

काभ्रेमा व्यावसायिक कृषि विस्तारसँगै बजार व्यवस्थापनमा जोड

बनेपा / काभ्रेपलाञ्चोकमा कृषि उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग, सिँचाइ विस्तार, व्यावसायिक खेती तथा उत्पादित कृषि उपजको बजारीकरणमा जोड दिइएको छ ।