चीनमा कपडा कारखानामा आगलागी, ८ जनाको मृत्यु
दक्षिणी चीनको ग्वाङ्दोङ प्रान्तस्थित फोशान सहरमा रहेको एक कपडा कारखानामा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
