SHARE
अर्थ-डबली · सोमबार ५ असो २०८३ ०६:५१ AM · 1 मिनेट पढाइ

काठमाडौँमा फेरि ‘यामाहा ब्लू फेस्ट’, १० लाखसम्म क्यासब्याक र ४० महिनाको ईएमआई सुविधा

काठमाडौँ / यामाहा नेपालको वार्षिक कार्यक्रम यामाहा ब्लू फेस्ट यस वर्ष पनि काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।