SHARE
अर्थ-डबली · सोमबार ५ असो २०८३ ०७:०८ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी प्रभावितलाई एनटीसीको निःशुल्क इन्टरनेटदेखि सिमकार्डसम्मको सुविधा

काठमाडौँ / नेपाल टेलिकमले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई लक्षित गर्दै विभिन्न राहत तथा सञ्चार सुविधा उपलब्ध गराउने भएको