रियाद र यान्बुमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको हुथी समूहको दाबी
एजेन्सी । यमनको हुथी समूहले साउदी अरबको राजधानी रियाद र पश्चिमी तटीय शहर यान्बुस्थित साउदी तेल कम्पनी अराम्कोको एक केन्द्रलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
