SHARE
मकालु खबर · सोमबार ५ असो २०८३ ०६:२५ AM · 1 मिनेट पढाइ

गोदरेज एप्लायन्सेसको दसैँ-तिहार अफर: ‘मनैदेखि WOW!’

काठमाडौं । गोदरेज एप्लायन्सेसले नेपाली उपभोक्तालाई लक्षित गर्दै दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी ‘मनैदेखि WOW!’ नामक उत्सव योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत गोदरेजका रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ, भिसी कुलर, डीप फ्रिजर तथा एयर कूलरलगायतका उत्पादन खरिद गर्दा उपभोक्ताले विभिन्न उपहार, क्यासब्याक तथा सहज सुविधा पाउने कम्पनीले जनाएको छ ।