नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
बाँके । नेपालगञ्जको धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित ऐतिहासिक रामलिलाको १५९औँ शृङ्खला यस वर्ष घटस्थापनादेखि पुनः मञ्चन हुने भएको छ । दसैँ को अवसरमा १५८ वर्षदेखि निरन्तर हुँदै आएको रामलिला गत वर्ष ‘जेनजी’ आन्दोलनका कारण सञ्चालन हुन सकेको थिएन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
