एमालेमा निर्वाचन समीक्षा प्रतिवेदन केन्द्रिय कमिटीमा प्रस्तुत गर्ने तयारी
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रिय कमिटीमा लैजाने निर्णय गरेको छ । सोमवार च्यासलस्थित पार्टी कार्यालयमा सम्पन्न बैठकले प्रतिवेदनका विवादास्पद विषयलाई सम्बोधन गर्दै त्यसलाई केन्द्रिय समितिमा प्रश्तुत गर्ने निष्कर्ष निकालेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
