SHARE
अर्थ-डबली · सोमबार ५ असो २०८३ ०५:३२ AM · 1 मिनेट पढाइ

८६ हजार ३२० जनाले पाए बेनी हाइड्रोपावरको आईपीओ

काठमाडौँ / बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट भएको छ ।